ललितपुरमा साइकललाई हरियो लेन

ललितपुरमा साइकललाई हरियो लेन

६ कात्तिक, काठमाडौं । ललितपुरमा साइकललाई हरियो लेन: पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको छ। तस्वीर: रोशन सापकोटा/रासस

TOP