पाँच बर्षका करिनाका छोरा तैमुरसँग म विवाह गर्न चाहन्छु- नोरा फतेही

पाँच बर्षका करिनाका छोरा तैमुरसँग म विवाह गर्न चाहन्छु- नोरा फतेही

२४ पुस, भारत । बलिउडकि डान्सर तथा अभिनेत्री नोरा फतेहीले करीना कपूर खानका छोरा तैमुर अलि खानसँग विवाह गर्ने प्रस्ताव गरेकि छिन् । करिनाका छोरा तैमुर अहिले ५ बर्षका भए । ५ बर्षका तैमुरलाई भारतीय मिडियाले सेलिब्रेटी नै बनाइदिएका छन् ।

करिना कपुरको एक कार्यक्रममा नोराले उनकै पाँच बर्षीया छोरा तैमुरसँग विवाह गर्ने प्रस्ताव गरेकि छिन् । -तैमुर अहिले साना छन्, उनी ठुलो भएपछि म विवाह गर्न चाहन्छु, -कार्यक्रममा नोराले भनिन् । आफ्ना पाँच बर्षका छोरासँग विवाह गर्ने प्रस्ताव आएपछि करिना हैरान भएकि थिइन ।

-तैमुर अहिले निकै सानो छ, उसँग नोरा तिमि कसरी विवाह गर्छाै ? करिवनाले सोधिन,। जवाफमा नोराले भनिन- केही छैन, म उ ठुलो भएपछि विवाह गर्छु त्यो बेलासम्म पर्खेर बस्छु ।

TOP