कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

२७ पुस, काठमाडौँ । काठमाडौँको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कुलेश्वर केन्द्रविन्दु भएर ३.१ रेक्टर स्केलको भूकम्प भएको हो ।

केन्द्रका अनुसार भूकम्प सोमबार अपराहन्न २ बजेर ३२ मिनेट जादा गएको हो ।

TOP