गायिका एन्जिला गौचनको नयाँ गित काली काली बजारमा

गायिका एन्जिला गौचनको नयाँ गित काली काली बजारमा
२९ पुष,काठमाडौं ।
गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली’ नेपाली बजारमा आएको छ ।
२ बर्ष अघि एल्वम ‘एञ्जिला’ निकालेकी गौचनको नयाँ गित ‘काली काली ’ मंगलबारबाट बजारमा आएको हो । यो गित आधुनिक गितमा फ्यूजन भरी आइटम भर्सनको गित हो ।
गितमा कसैले जिस्काएर काली भनेपनि आफु दिलवाली भएका कुरा गितको भावबाट बुझ्न सकिन्छ ।

गितमा गायिका गौचनले स्वर दिएकी छिन् । भने शब्द संगित कमला सुवेदीको रहेको छ । गितको बजार ब्यावस्थापन तथा भिडियो निमार्ण मास्टरिङ रेकर्डिङ पिरोज बज्रचार्यले गरेका छन् । गितको भिडियो निर्देशन शिशिर अर्यालले गरेका छन् । त्यस्तै गितको कोरियोग्राफर हार्ट टु बिट टिमले गरेको छ । यो गितको भिडियो इक्च् म्ष्नष्तब ि ९९ओएसआर डिजिटल० ले बजारमा ल्याएको हो ।

दिपुकृष्ण डंगोलको छायाँकन , सह–निर्देशक उत्सव पौडेल रहेका छन् । यसअघि उनको दोस्रो एल्वम ‘एञ्जिला’ एल्वममा समावेस ‘त्यो पहिलो नजर’ बोलको गितको दर्शक स्रोताहरुले निकै रुचाइएको थियो । यसका साथै उनले केहि बर्ष पहिले मात्रै थकाली भाषाको गिति एल्वम बजारमा ल्याएकी थिइन् ।
‘ काली काली ’ को हेर्नुहोस भिडियो

TOP