हिमानी लेख्छिन् – आर्यघाटमा गई नियालेर हेर ??   रुदैनन् कहिले जल्नेहरु !  रुन्छन् त केवल जलाउनेहरु !

काठमाडौँ/पुर्व युवराज्ञी हिमानी शाहले फेरी अर्को भावुक स्टाटस लेखिकीछन् । आफ्नो फेसबुकमा उनले मृत्युसंग जोडेर अर्को स्टाटस लेखेकीहुन ।

जाऊ आर्यघाटमा गई नियालेर हेर ??
रुदैनन् कहिले जल्नेहरु !!
 रुन्छन् त केवल जलाउनेहरु !!

यहाहरुको पल शुभ रहोस् 
धन्यवाद !!

Loading
TOP