वृन्दावनमा अवस्थित प्रेम मन्दिर

वृन्दावनमा अवस्थित प्रेम मन्दिर

१७ फागुन,  भारत । भारतको मथुराको वृन्दावनमा अवस्थित प्रेम मन्दिर । यो मन्दिर राधाकृष्ण र सीतारामलाई समर्पित छ । मन्दिरको संरचना पाँचौँ जगगुरू, कृपालु महाराजद्वारा स्थापित भएको थियो ।

भारतको मथुरा जिल्लाको वृन्दावनमा अवस्थित पर्यटकी धार्मिकस्थल प्रेम मन्दिरमा सेल्फी खिच्दै आन्तरिक पर्यटक ।

TOP