कोरोनाविरुद्धको लडाईमा काँग्रेसले ल्यायो चेनतामूलक सन्देश

कोरोनाविरुद्धको लडाईमा काँग्रेसले ल्यायो चेनतामूलक सन्देश

काठमाडौं, बैशाख १४ । नेपाली काँग्रेसले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडामाईमा जनतालाई सचेत रहन आव्हान गरेको छ । काँग्रेसले यस विश्वव्यापी महामारीमा सबै नेपालीले सुरक्षित रहेर आफ्ना गतविधिहरु सञ्चालन गर्न आव्हान गरेको छ ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । यस सन्दर्भमा काँग्रेसले आम समूदायमा सुरक्षित रहन आव्हान गरेको छ । भाइरसबाट कसरी बच्ने भन्ने विषयमा जनचेतनामूलक सन्देश तयार पारी काँग्रेसले भिडियो मार्फत सन्देश दिएको छ ।

हेर्नुहोस भिडियोः

Loading
TOP