बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द

बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द

काठमाडौं, बैशाख २० । सरकारले उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाएको छ ।

सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताएका छन् ।

उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए ।

Loading
TOP