प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्यसूची

१५ फागुन, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक विहिबार पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको संघीय संसदको महासचिवले जानकारी दिएको छ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६, सैनिक (पहिलो संशोधन) विधेयक नेपाल इन्जिनियरिंग परिषद (पहिलो संशोधन )विधेयक प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

बैठकको सम्भावित कार्यसूची :

Loading
TOP