सञ्चालनमा आयो एमएस कलेक्सन

सञ्चालनमा आयो एमएस कलेक्सन

काठमाडौं, भाद्र २९ । बिगत लामो समयमादेखि सामाजिक कार्यमा ब्यस्त रहनु भएकी मन्जुश्री राणा पुर्ब राजपरिवार नजीक रहेर  राष्ट्रिय एकता परिषद् केन्द्रिय सचिवालय सदस्य छिन ।

आफ्नो राजनीति संगसंगै कोरोनाको कहरमा गृहिणी महिलाहरुका लागि जो बाहिर निस्कन असहज हुन्छ । उनीहरुको बेशेष व्यवसाय लागि, अनलाइन विजनेस थालेकी हुन, उनीले, कुर्था, सुरुवाल, ब्लाउज, घागर, चोली, चुरा पोते जस्ता महिलाका सिंगारका सामानहरु बाहिरबाट ल्याउने र लोकल बजारभन्दा २५ प्रतिशत कमले दिने रेट राखेको राणा बताउँछिन ।

बनस्थली पावरहाउस नजिक एमएस कलेक्सन सन्चालनमा ल्याएकी हुन् । विशेषगरि कोभिड-१९लाई मध्यनजर गर्दै अनलाइन सेवा पनि प्रधान गर्दै आयको छ । सबै उमेरका महिलाका लागि आकर्षक अनि स्तरीय पहिरनहरु बजार मुल्य भन्दा २५% छुटमा उपलब्ध हुने भएकाले एमएस कलेक्सन अहिले सबैको रोजाई बनेको छ । स्तरिय पहिरन सुपथ मुल्यमा सबैको पहुँचमा पुर्याउनु नै हाम्रो उदेश्य भएकाे सञ्चालकले बताइन् ।

Loading
TOP