१६ जना सिडिओको सरूवा, को कहाँ ? (सूचीसहित)

१६ जना सिडिओको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, भाद्र ३० । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ।

ललितपुरका सिडिओ ढुण्डिप्रसाद निरौलाको गृह मन्त्रालयमा सरूवा भएको छ। उनको सट्टामा मन्त्रालयबाट सहसचिव घनश्याम उपाध्याय आएका छन्।

भक्तपुरमा रूद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहालको सरूवा भएको मन्त्रालयले जनाएको छ। त्यस्तै मोरङका सिडिओ कोशहरि निरौलाको मन्त्रालयमा सरूवा भएको हो।

हेर्नुहोस् सूची :

 

Loading
TOP