कांग्रेस शीर्ष नेताको बैठक बस्दै

कांग्रेस शीर्ष नेताको बैठक बस्दै

काठमाडौं, असोज २ । नेपाली कांग्रेसका शीषर्क नेताहरूको बैठक फेरी शनिबार पनि बस्ने भएकाे छ । डडेलधुरासहितका विवादमा शुक्रबार कुनै ठोस निर्णय नगरी बैठक सकिएको थियो ।

बैठक शनिबार दिउँसो १ बजे पुन: बैठक बस्ने बताइएको छ । शिर्ष नेताहरूले समस्या समाधान गरी अघि बढ्ने बताइरहेका छन् ।

Loading
TOP