भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने अधिकारी काठमाडौंमा

भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने अधिकारी काठमाडौंमा

काठमाडौं, असोज १२ । भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने एक उच्च अधिकारी मंगलबार काठमाडौं आएका छन् । भारतीय दूतावास स्रोतका अनुसार विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव काठमाडौं आएका हुन् ।

उनी संयुक्त परियोजना अनुगमन समितिको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

Loading
TOP