फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

२७ फागुन,  काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु २०० ले बढेर प्रतितोला ८२ हजार ७०० मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन प्रतितोला रु ८२ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ८२ हजार ४०० कायम गरिएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज, चाँदी तोलामा रु १० ले घटेर प्रतितोला ८८० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

Loading
TOP