नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिब बिक्रम शाह बिदेश भ्रमणमा

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिब बिक्रम शाह बिदेश भ्रमणमा

ने.काँ. केन्द्रिय सदस्य राजीव विक्रम विदेश भ्रमणमा

काठमाण्डौ, १५ पौष ।
नेपाली काँग्रेसको हालै सम्पन्न ४५ औं महाधिवेशनमा भारी बहुमतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका राजीव विक्रम शाह विदेश भ्रमणमा जान लागेका छन् ।

कोरोनाका कारण दुई वर्ष देखि देश बाहिर घुम्न जान नपाएका शाह आफ्ना दुई छोरीका साथ युएईको भ्रमणमा जान लागेका हुन ।

जाडो छल्ने उद्देश्यको साथ नितान्त पारिवारिक घुमघाममा समय व्यतित गरेर फर्किएपछि आफ्नो निर्वाचन क्षेत्र कर्णाली प्रदेश जाने र त्यसपछि नेपालमा हुन लागेको आगामी तिनै तहको निर्वाचनमा सबै क्षेत्रबाट काँग्रेसलाई विजयी बनाउने गृहकार्य सहित लागि पर्ने केन्द्रिय सदस्य राजीव विक्रम शाहले बताएका छन

Loading
TOP