प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

२९ फागुन, काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । विहान ११ बजे बस्ने बैठकमा आज संकल्प प्रस्ताव प्रस्तुत हुदै छ ।

कालापानी क्षेत्रबाट भारतीय सेना हटाउनुपर्छ भन्ने नेकपाका सांसद खगराज अधिकारीले संकल्प प्रसताव प्रस्तुत गर्दै छन् ।  अधिकारीको प्रस्तावलाई नेकपाकै सांसद रामकुमारी झाक्रीले समर्थन गर्दै छन् ।

आज बस्ने प्रतिनिधि सभाको बैठकका सम्भावित कार्यक्रम :

Loading
TOP