सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ठकुराई दोहोरो नागरिक

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ठकुराई दोहोरो नागरिक

काठमाण्डौ, १९ वैशाख ।

सामुदायिक सेवा केन्द्र छपकैया, वीरगंजका अध्यक्ष ग्यासुदिन मिया ठकुराई द्वैध नागरिक भएको पोल खुलेको छ ।

ठकुराई नेपालको वंशज नागरिक भएपनि भारतको निर्वाचन आयोगको मतदाता नामावलीमा समेत उनको नाम सूचिकृत रहेको छ ।

नेपाली नागरिक भएपछि भारतीय मतदाता नामावलीमा उनले के कति कारणले नाम लेखाए त्यस पछाडीको कारणबारे हामी अनुसन्धानमा लागेका छौँ । अचेल बोर्डर इलाकाका दोहरो नागरिकको बारेमा भारतीय खुफिया निकाय RAW ले विशेष निगरानी बढाएको बताईन्छ ।

Loading
TOP