रुपन्देहीमा ट्रकसहित २५ लाख बराबरीको अवैध खसी बरामद

रुपन्देहीमा ट्रकसहित २५ लाख बराबरीको अवैध खसी बरामद

२ चैत, काठमाडौँ । रुपन्देहीमा एक ट्रकसहित करिब २५ लाख बराबरीको अवैध खसी बरामद गरेको छ ।

रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीको नेतृत्वमा रहेको गस्ती टोलीले लुम्बिनीको मोगलहाबाट ट्रक सहित करिब २५ लाख बराबरको अवैध खसी बरामद गरेको छ ।

प्रहरीले केही बेरमै थप कार्वाहीको लागि भैरहवा भंसार कार्यालय पठाउने प्रहरी निरीक्षक कार्कीले जानकारी गराएका छन् ।

Loading
TOP