सैनिक मुख्यालयमा कोभिड– १९ सम्बन्धी पूर्वाभ्यास (फोटो फिचर)

सैनिक मुख्यालयमा कोभिड– १९ सम्बन्धी पूर्वाभ्यास (फोटो फिचर)

५ चैत,  काठमाडौं । नेपाली सेनाले कोरोनाको उपचार विधि तथा रोकथाम बारे पूर्वाभ्यास गरेको छ ।  

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा बुधबार कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि पूर्वाभ्यास गरिएको हो । 

कोरोना भाइरस उपचार विधि तथा रोकथामका लागि पूर्वाभ्यासका बारेमा नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । 

नेपाली सेनाले आफ्नो मुख्यालय अगाडी नै अस्थायी टेन्ट लगाएर आइसोलेसन वार्ड बनाएको छ ।

सेनाको तयारी तस्बीरमा :

Loading
TOP