आज साँझ प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

आज साँझ प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

७ चैत्र,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी गरिहको बेला प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने लागेका हुन् ।

यसअघि कोरोना संक्रमण फैलिन नदिन सरकारले २५ जनाभन्दा धेरै भेला नहुन, शिक्षण संस्था बन्द गर्ने, अन्तराष्ट्र्रिय आवातजावात बन्द गर्ने निर्णय गरिसकेको छ ।

Loading
TOP