नेबिसंघ स्याङजा काठमाडौं सम्पर्क समितिद्धारा मास्क र सेनेटाइजर बितरण

नेबिसंघ स्याङजा काठमाडौं सम्पर्क समितिद्धारा मास्क र सेनेटाइजर बितरण

७ चैत, काठमाडौं । नेबिसंघ स्याङजा काठमाडौं सम्पर्क समितिले मास्क र सेनेटाइजर बितरण गरेको छ । शुक्रबार बानेश्वर चोकमा उक्त सम्पर्क समितिले गिरिजा प्रसाद कोइरालाको १० औं स्मृति दिवसको अबसरमा पारेर २५ सय मास्क र सेनेटाइजर बितरण गरेको छ ।

मास्क वितरण कार्यक्रममा नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाको उपस्थितिमा महामन्त्री युवराज पाण्डे,समितिका अध्यक्ष इ.दिपेन्द्र क्षेत्री नेताहरु रत्नहरी ढुंगेल, हरी आचार्य सुदिप सर्मा धर्म फुलारा लगाएत सहभागी भएका थिए ।

Loading
TOP