खाना पकाउने ग्यास पाउनु भएन यि ठाँऊमा जानुस् ( सूची सहित)

खाना पकाउने ग्यास पाउनु भएन यि ठाँऊमा जानुस् ( सूची सहित)

९ चैत, काठमाण्डौं । खाना पकाउने ग्यास नपाएको उपभोक्ताको गुनासो सम्बोधन गर्न सरकारले काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानमा ग्यास बिक्रि बितरणको प्रवन्ध मिलाएको छ । नेपाल आयल निगमका अनुसार ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका २५ स्थानमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । 
हेर्नुस् सूची  

Loading
TOP