काठमाडौंमा एक युवतीमा देखियो कोरोनाको संक्रमण

काठमाडौंमा एक युवतीमा देखियो कोरोनाको संक्रमण

१० चैत, काठमाडौ । काठमाडौंमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमवार स्वास्थ्य मन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा १९ वर्षीया युवतीमा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।  फ्रान्सबाट चैत ४ गते फर्किएकी युवतीमा संक्रमण देखिएको हो। 

Loading
TOP