नेपाल कोरोना संक्रमित तीन पुगे

नेपाल कोरोना संक्रमित तीन पुगे

१२ चैत,  काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । 
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

Loading
TOP