काँग्रेस बाराद्वारा सुरक्षित रहन जनतालाई अपील

काँग्रेस बाराद्वारा सुरक्षित रहन जनतालाई अपील

१४ चैत,  बारा । नेपाली कांग्रेस बाराले जिल्लावासी जनतालाई कोरोनाबाट सुरक्षित रहन अपील गरेको छ । कोरोना भाईरसले विश्व नै आक्रान्त भएको र हाम्रो देश नेपालमा पनि  देखा परिसकेको  भन्दै काग्रेसले सामाजिक दुरीको पालना गरेर बस्न अपील गरेको छ ।
काग्रेस बाराका सभापति जयचन्द्र चौरासीयाले लक डाउनको पालना गरी घरैमा बस्न अपील गरेका छन् ।

Loading
TOP