विशिष्ट व्यक्तिका सुरक्षाकर्मी कटौती गर्दै सरकार

विशिष्ट व्यक्तिका सुरक्षाकर्मी कटौती गर्दै सरकार

८ वैशाख, काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए ।

ती सुरक्षाकर्मी कटौती गरेर लकडाउनसम्बन्त्री सुरक्षामा खटाइने निर्णय भएको हो ।

यस्तै बैठकले दल बदलसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ भने संवैधनिक परिषद् सम्बन्धी अध्यादेश पनि ल्याउने भएको छ ।

Loading
TOP