खाद्यवस्तुको गुणस्तरमा शंका लागे यी नम्बरहरुमा फोन गर्नुहोस्

खाद्यवस्तुको गुणस्तरमा शंका लागे यी नम्बरहरुमा फोन गर्नुहोस्

९ वैशाख, काठमाडौं । खाद्य वस्तुको गुणस्तरमा कुनै शंका लागे तुरुन्त सम्पर्क गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सर्वसाधरणलाई आग्रह गरेको छ ।

लकडाउनको समयमा बिक्रि वितरण भएका तथा राहतका नाममा बाँडिएका खाद्य वस्तुमा केही ठाउँमा कैफियत पाइएपछि सर्वसाधरणलाई सचेत गराउनु परेको विभागकी महनिर्देशक डा.मतिना जोशी वैद्यले बताइन् ।

सर्वसाधरणले अफ्नो गुनासो काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा उजुरी गर्न सकिने उनले बताइन् ।

खाद्य गुणस्तरमा शंका लागे सम्पर्क गर्ने नम्बर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल
फोन नं ४२६२४३०
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,काठमाडौं, मो.न. ९८५१०२६५८१
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर फोन नं.०२१-४७०२२१ र मो.न. ९८५२०७०२१८
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर फोन नं. ०४१-५९०११७ र मो.न.९८५४०२१११६
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा फोन नं. ०५७-४१२८१९ र मो. न. ९८५५०८८५४३
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,भैरहवा फोन नं. ०७१-५२१००५ र मो.न. ९८५७०१५१५७
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय , नेपालगन्ज फोन नं. ०८१-५२१५३७ र मो.न. ९८५८०२९५३७
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,धनगढी फोन नं. ०९१-५२२९७२ र मो.न. ९८५८४२२९७२

Loading
TOP