उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो

११ वैशाख, काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिय ५५ वर्षिय महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।

Loading
TOP