नेपालमा फेरि थपिए १ कोरोना संक्रमित, संख्या ४८ पुग्यो

नेपालमा फेरि थपिए १ कोरोना संक्रमित, संख्या ४८ पुग्यो

१२ बैशाख, काठमाडौं । नेपालमा फेरि कोरोनाबाट १ जना संक्रमित थपिएका छन्।

स्वास्थ्यमन्त्रालयका अनुसार भोजपुरका २६ बर्षीय पुरुषमा कोरोना पुस्टि भएको छ। यो सँगै कोरोना संक्रमित हुनेको संख्या ४८ पुगेको छ।

Loading
TOP