भेट्रान बलिउड अभिनेता ऋषि कपुरको निधन

भेट्रान बलिउड अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, एजेन्सी । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो।

सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेर फर्किएका थिए ।

Loading
TOP