प्रधानमन्त्रीलाई गगन थापाको जवाफ जो चोर उसैको ठूलो स्वर ?

प्रधानमन्त्रीलाई गगन थापाको जवाफ जो चोर उसैको ठूलो स्वर ?

१९ वैशाख,  काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको धम्कीले कोही नतर्सिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको दिन शुभकामना दिने क्रममा सञ्चारमाध्यमहरुले अस्थिरता फैलाएको आरोप लगाएका थिए।

उनलाई जवाफ दिदै नेता थापाले प्रम ओलीको संचार माध्यमलाई तर्साउने गरि आएको वक्तव्यप्रति आक्रोस पोखेका छन्। थापाको प्रश्न छ ‘महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाई अनि खवरदारी गर्नेहरुलाई धम्की?’

Gagan Thapa@thapagk

वाह @PM_Nepalज्यू!
महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं!गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई?जो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट।1,20611:59 AM – May 1, 2020Twitter Ads info and privacy339 people are talking about this

Loading
TOP