आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन बारे निर्णय र समीक्षा हुने

आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन बारे निर्णय र समीक्षा हुने

२१ वैशाख, काठमाडौं । अहिले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठकका लागि मन्त्रीहरू बालुवाटारमा जाने त्रफम जारी नै रहेको छ । आज बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा हुने बुझिएको छ।

सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेको थियो । बैशाख २५ गतेसम्म लकडाउन जारी नै छ ।

Loading
TOP