मालिका बोता क्वारेन्टाइन मा बसेका हरुले गर्छन दैनिकी योगा सिञ्जा

मालिका बोता  क्वारेन्टाइन मा बसेका हरुले गर्छन दैनिकी योगा  सिञ्जा

२४ बैशाख ( उपेन्द्र न्यौपाने ) :-– कनकासुन्दरी गाउपालिका वडा नम्बर २ मालिका बोता क्वारेन्टाइन मा रहेका १९ जना ले योगा गर्ने गरेका छन । योगाका लाई मालिका बोता हेपो का इन्चार्ज नन्दलाल रावत ले युवा कलास सुरु गर्नु भएको हो । रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्ने उत्तम उपाय हो, योगा ।अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्वलताबाट सबलताातर्फ र सीमितताबाट असिमिततातर्फ आध्यात्मिक यात्रा नै योग हो । नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । योगका फाइदा यस्ता छन्ःबिश्व महामारी कोबिड १९ कोरोना लाई लक्ष्छित गरि देशका विभिन्न ठाउबाट काठमाडौं नेपाल गन्ज सुर्खेत अनि कैलाली बाट आएका हरु लाई स्थानिय सरकार ले प्रतेक वडा मा क्वारेन्टाइन राखिएको छ । कनकासुन्दरी गाउपालिका मा करिब ३०० जना क्वारेन्टाइन मा बस्ने गरेका छन भने मालिका बोतामा भने क्वारेन्टाइन मा बसेका हरु स्वास्थ्य को लागि योगा गरिएको मा हामी असाधै खुस्सी रहेको क्वारेन्टाइन मा बस्ने निर्मला रावत को भनाईछ । योगा सुनेका थियौ गरेका थियनौ योगा गर्दा हामी हरु लाई धेरै फाईदा भएको र अब आफू क्वारेन्टाइन बाट बाहिर निस्के पछि सक्दो प्रयास गरेर आफ्ना गाउका लाई योगा गर्नु पर्छ भनेर पोजेटिभ संदेश दिने भनेर बताउनु भयो । कनकासुन्दरी गाउपालिका वडानम्बर २ ले यो असाधै राम्रो काम गरेको र तेस्माथी पनि हेपो इन्चार्ज नन्दलाल रावत लाई क्वारेन्टाइन मा बसेका हरु ले धन्यवाद प्रकट गर्नु भयको छन । यो काम मानवीय शारीरिक सम्बन्ध मा टेवा पुर्याउने भएको कारण एक्दमै उदाहरणिय काम भएको हुदा कनकासुन्दरी गाउपालिका अध्यक्ष नरबिर रावत ले हेपो इन्चार्ज लाई बधाई तथा धन्यवाद दिनु भयो।

Loading
TOP