लुक्दै नेपाल छिरेका थिए कपिलबस्तुका २ संक्रमित युवा

लुक्दै नेपाल छिरेका थिए कपिलबस्तुका २ संक्रमित युवा

२६ वैशाख, बुटवल । आज संक्रमित भएका दुई युवा मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए । उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण भएको थियो । उनीहरु भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

Loading
TOP