कोशी अस्पतालका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

कोशी अस्पतालका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

७ जेठ, काठमाडौं । कोरोना संक्रमण भएर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका ८ जना पुरुष डिस्चार्ज भएका छन्।

उदयपुरबाट कोरोना संक्रमण भएर उनीहरु कोशी अस्पतालमा भर्ना भएका थिए।

देशभर कोरोना संक्रमितको कूल संख्या ४२७ पुगेको छ। ४५ जना निको भएर डिस्चार्ज भएका छन्।

Loading
TOP