३.४ रेक्टर स्केल भूकम्पको परकम्प मापन

३.४ रेक्टर स्केल भूकम्पको परकम्प मापन

८ जेठ, काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३।४ रेक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा परकम्प गएको जानकारी दिएको हो । परकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Loading
TOP