कुन प्रदेशमा कति संक्रमित ?

कुन प्रदेशमा कति संक्रमित ?

९ जेठ, काठमाडौं । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ३८ जिल्लाका ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४१२ जना पुरुष र ७५ जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।

त्यसमध्ये प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १५१, बाग्मती प्रदेशमा २७, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २१४, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

Loading
TOP