कुल संक्रमितको संख्या कति पुग्यो ?

कुल संक्रमितको संख्या कति पुग्यो ?

११ जेठ,  काठमाडौँ । नेपालमा थप ३६ जना जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा बाँकेका २७ जना सुर्खेतका ३ जना, बैतडीका ४ जना तथा झापा र बर्दियाका एक एक जना रहेका छन् ।

योसँगै हिजो मात्र ६८ जनामा पुष्टि भएको छ ।

नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५८४ पुगेको छ । जसमा पुरुषको संख्या ५०५र महिला ७९ जना रहेका छन् ।

अहिलेसम्म ७० जना संक्रमित ठिक भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Loading
TOP