कुन प्रदेशमा कति संक्रमित ?

कुन प्रदेशमा कति संक्रमित ?

१२ जेठ, काठमाडौं । अहिलेसम्म प्रदेश १ मा ८६ जना, प्रदेश २ मा २३३, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २८९, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिममा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

Loading
TOP