प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुदै

प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुदै

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत हुदै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ ।

आज आर्थिक सर्वेक्षण पेश भएपछि विहिबार बार्षिक बजेट प्रस्तुत हुने छ ।

संबैधानिक व्यवस्थाका कारण हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत हुने गर्दछ ।

Loading
TOP