कुन प्रदेशमा कति संक्रमित ?

कुन प्रदेशमा कति संक्रमित ?

१३ जेठ, काठमाडौं । अहिलेसम्म प्रदेश १ मा ८६ जना, प्रदेश २ मा २३५, बाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २९२, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिममा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

Loading
TOP