नारायणी अस्पताल बाट अब छिटो भन्दा छिटो जनरल सेवा

नारायणी अस्पताल बाट अब छिटो भन्दा छिटो जनरल सेवा

नारायणी अस्पताल बाट अब छिटो भन्दा छिटो जनरल सेवा सुचारु गर्न सम्बिधान सभा सदस्य यादवको अनुरोधराहुल गुप्ता, बिरगन्ज जेठ १३ ।नारायणी अस्पताल कोरोना मुक्त भएगैत अब त्यसलाई छिटो भन्दा छिटो जनरल अस्पताल बनाउनु पर्ने सम्बिधान सभासदस्य बिचार यादवले जोडदार रुपमा मांग गर्नु भएको छ। पर्साको बिरगंजस्थित रहेको नारायणी अस्पताल आज देखि कोरोना मुक्त अस्पताल भएको छ। बिरगंज आज बाट काठमाण्डौँ पुगि आज नारायणी अस्पताललाई जनरल OPD अस्पताल संञचालनको लागि सम्बिधान सभा सदस्य बिचारी यादवले साथै यस्मा अहम भूमिका निर्वाह गर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ओबिसिका बिग्य सदस्य तथा पिछडावर्गका नेता एमपी साह कानुले पनि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. रोशन पोखरेलले संग छलफल पहिला को जस्तै जनरल OPD बनाउन आदेश दिनु भएको छ। (ओ. बि.सी) पर्साका अध्यक्ष अकलेश साहले बताए।

Loading
TOP