नेपालमा संक्रमित संख्या ८७० पुग्यो

नेपालमा संक्रमित संख्या ८७० पुग्यो

१४ जेठ, काठमाडौं । दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसहित संक्रमितको संख्या ८७० पुगेको छ।

Loading
TOP