थप ७४ जनामा कोरोना पुष्टि

थप ७४ जनामा कोरोना पुष्टि

१५ जेठ, वीरगञ्ज । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

Loading
TOP