सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा

सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने भएको छ। आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा, ३ सय शय्याको सरुवारोग अस्पताल, सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाइने उनले बताएका छन ।

Loading
TOP