वायुसेवा कम्पनीलाई पार्किङ शुल्क छुट

वायुसेवा कम्पनीलाई पार्किङ शुल्क छुट

१५ जेठ, काठमाडौं । सरकारले वायुसेवा कम्पनीहरुलाई सहुलियत घोषणा गरेको छ ।

लकडाउन र उडान प्रतिबन्धका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड कम्पनीले अब पार्किङ शुल्क छुट पाएका छन् ।

यसबाहेक लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर समेत मिनाहा गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

Loading
TOP