राष्टिय गौरवका आयोजनाको लागि १० अर्ब २५ करोड बजेट विनियोजन

राष्टिय गौरवका आयोजनाको लागि १० अर्ब २५ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौँ । आउदो बर्षको बजेटमा राष्टिय गौरवका आयोजनाको लागि १० अर्ब २५ करोड बजेट बिनियोजन गरिएको छ ।

यसैगरी सुनकोसी डाईभर्सन आयोजनाको लागि २ अर्ब ४६ करोड सुनकोसी छ ।

नदी नियन्त्रण कार्यक्रमको लागि छ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याईको छ ।

Loading
TOP