आगामी आर्थिक बर्षको बजेटको पूर्णपाठ

आगामी आर्थिक बर्षको बजेटको पूर्णपाठ

१६ जेठ, काठमाडौ । सरकारले आगामी आर्थिक बर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक बर्षको लागि घोषणा गरेको बजेट चालु आर्थिक बर्षको बार्षिक बजेटको तुलनामा झण्डै एक खर्ब रुपैयाँले कम हो ।

चालु आवमा सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

कुल बजेट १४ खर्ब ७४ अर्ब  ६४ करोड रहेकोमा चालुतर्फ  ९ खर्ब ४८ अर्ब ९४ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रहेको छ  । आगामी आर्थिक बर्षको बजेटमा सरकारले राजश्व तर्फबाट आठ खर्ब ९९ अर्ब ६२ करोड, बैदेशिक ऋण लगायतका अन्य क्षेत्रका बाँकी रकम छुट्याएको छ ।

बजेटको पूर्ण पाठ :

   

Loading
TOP