बजेट अक्षमताको प्रमाणपत्रको दस्तावेज : मिनेन्द्र रिजाल

बजेट अक्षमताको प्रमाणपत्रको दस्तावेज : मिनेन्द्र रिजाल

१६ जेठ,काठमाडौँ । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले आवश्यकताको पहिचान र प्राथमिकता निर्धारण गर्न नसकेको अक्षमताको प्रमाणको दस्तावेजका रुपमा बजेट वक्तव्यको आएको प्रतिक्रिया दिए ।

उनले भने, “दुई तिहाई जनमतको बलशाली सरकारले विशिष्ट परिस्थिति र कठिनाइमा नयाँ दृष्टिकोणबाट बजेट तर्जुमा गर्नुपर्नेमा त्यसमा चुकेको छ । नेपाली जनताले आगामी दिनमा दुःख नपाओस् भन्ने पाटोमा साझा भावनाबाट बजेट आउनुपर्थ्यो त्यो भएन ।”

Loading
TOP