वडाबाट पाएको राहत घर पेटीलाई भाडा

वडाबाट पाएको राहत घर पेटीलाई भाडा

२० जेठ, काठमाडौं । कोरोना भाइरसले बिश्वनै आक्रान्त भएको समयमा काठमाण्डौमा अध्यायन गर्ने एक विद्यार्थीले आफ्नो वडाले दिएको राहत स्वरुप २५०० र अन्य ठाँउबाट पनि राहत स्वरुप नै पाएको रु २५०० गरी रु ५००० आफु भोकै बसेर पनि घर पेटीलाई भाडा बुझाएका छन । लामो समय सम्मको लकडाँउनले जनजिवन प्रभावित भएको यस्तो समयमा घर जान नपाएका मजदुर तथा बिद्यार्थीहरु यति लामो लकडाँउनले घरपेटीको किचलोले निकै मर्कामा परेका छन ।

किर्तिपुर नगरपालिका वडा नंं १ ट्याङ्लाफाट स्थित नाती महर्जनको घरमा बिगत फाल्गुण १३ गते देखी बस्दै आएको भएता पनि एक महिना नपुग्दै लकडाँउन भए पछि निकै सास्ती ब्यहोर्नु परेको छ । पेषामा पत्रकार तथा गायक राम बहादुर दानीले बताएका छन ।
लकडाँउन भएको १ महिना पुरा भए लगतै उक्त घरपेटीले पटक पट बिहाना बिहाना भाडा दिनुस भनेर टर्चर दिइ रहे पछि वडा कार्यालयबाट पाएको राहत स्वरुपको रु २५०० पनि खान नपाइ घरपेटीलाइ बुझाँउदा अहिले लकडाँउनले निकै कठिनायी परेको एक बिद्याथीले बताएका छन ।
सो घर पेटीले पटक पटक बिहान बिहाना कहिले आँउछ घरवाट पैसा कहिले आँउछ घरबाट पैसा भनेर टर्चर दिने र आफुले यताउता जान पाएको छैन खाँन पनि गाह््रो छ खानेकुरा त किराना पसलवाट उदारै खाएका छौ लकडाँउन खोले पछि भाडा घरबाट मागेर पनि दिँउला अँकल भनेर भन्दा पनि नमाने पछि बिभिन्न ठाँउबाट दिएको राहत स्वरुपको पैसा जम्मा गरेर घरपेटीलाई भडा स्वरुप रु ५,००० दिएको घरभाडामा बस्दै राम बहादुर दानीले बताएका छिन । पेषाले पत्रकारिता भएता पनि काठमाण्डौमा यस्ता कुहर्कतका कार्यहरु भैरहेको पाइएको दानीले बताएका छन ।लकडाँउन खोले पछि कुँनै न कुँनै माद्यामबाट पनि हजुरको भाडा चुक्ता गर्ने छु भनेर भन्दा पनि उक्त घरपेटीले हाम्रो घरको लोन तिर्ने समय आयो हामीले किस्ता तिर्नु पर्छ भन्ने जस्ता कुरा भन्दै गरेकोले अली अली भए पनि आफुले राहत स्वरुप पाएको पैसा जम्मा गरी खाँन नपाएर घरपेटीलाइ बुझाएको बताएका छन ।

दिन प्रतिदिन भाडा दिनुस भाडा दिनुस अरु छेउमा बस्ने भाडावाला केटाहरुले सबै भाडा चुक्ता गरिसेके तपाइ कहिले दिँनेहो भनेर पटक पटक भन्ने गरेको र आफुले छैन हाम्रो घर एकदम दुर्गममा छ त्यसैमा पनि गाँउमा छ पैसा पठाँउन आँउन समेत लकडाँउनका कारणले पाइएको छैन कसरी दिने भनेर भन्दा उनि घरपेटीले हैन भाडा दिनुस अब त बैंक पनि खुलिसक्यो बैँकबाट झिकेर भए पनि दिँनुस बैँकत खुलिसक्योनी भन्ने जस्ता कुराहरु गरर्दै जानु भएको थियो । अनी बैंक खुले पनि खातामा रुपैयाँ भए पो झिकेर हजुरलाइ दिने हो रहर हैन नै घरपेटी बुवा बाध्यता हो खातामा नै पैसा छैन कसरी झिकेर दिने भनेर भन्दा फेरी पनि घरबाट मगाउनुस खुरुक्क भाडा दिनुस नत्र कहिले दिनु हुँन्छ भन्नुस भनेर पटक पटक भनिराख्नु भएकोले अब लकडाँउन खेले पछि मात्र सम्भब हुँन्छ अँकल हामी पनि भोकै छौँ टाढाको मान्छे खाँन नै पाएका छैनौँ पसलमा उदारो ल्याएर खाइ रहेका छौँ भन्दा पनि भाडा पटक पटक मागी नै रहे ।

पटकपटकको भाडा माग्ने र कति सम्म दिने कुबुल गर्नुस भनेर भने पछि आफुले जहिले लकडाँउन खोल्छ त्यहिले मात्र दिन सम्भव छ नत्र भने गाह्रो छ भन्दा लकडाँउन त कति सम्म जाँन्छ जाँँन्छ हामीलाइ पैसा चाहिएन भनेर निज घरपेटीले भनि रहदा हुँन्छ कतैबाट ब्यबस्था गरमला भनेर आलटाल गरेको थियो । अनी केहि दिन अगाडी वडा कार्यालयल दिएको रु २५ शय र अन्य २५ शय जम्मा गरी घरपेटीलाइ रु ५ हजार बुझाए पछि खाँन बस्न समस्या परेको दानीले बताएका छन । यो त एउटा उदाहरणिय पात्र मात्र देखिएको हो । यस्ता कतिपय घटनाहरु बाहिर आँउन नसकेको दानीले बताएका छन । लकडाँउन लागेपछि खाँन बस्न निकै समस्या भएको यस्तो महा सँकटको समयमा यस्ता घटनाहरु धेरै नै हुन सक्ने तर बाहिर नआएर गुप्त चुप्त रहेको हुँन सक्ने भएका छन । गन्तब्य जाँन नपाएका मजदुर तथा बिद्यार्थीहरुले यतिखेर यस्तै घरपेटीबाट यातना पाइ रहेको भएता पनि मिडियामा नआँउन सकेको पाइएको छ ।

पटक पटक कहिले आँउछ पैसा भनेर मौखिक कवु सम्म गराएकोले आफुले सम्बन्धीत निकायबाट पाएको राहत स्वरुपको पैसा घरपेटीलाई बुझाइएको हुँदा खाँनलाइ समस्या छ लकडाँउन दिन प्रतिदिन बढि रहेको छ बाजुरा काठमाण्डौ सम्पर्क समितिले डाटा सँकलन गरेर कति जना छन जिल्लामा पठाँउने काम त गरिरहेको थियो राहत पाएको पैसा नै जम्मा गरेर घरपेटीलाई बुझाए पछि कसरी जाँने बाजुरा सम्म जाँन पनि बसको ब्यबस्था त बाजुरा काठमाण्डौ सम्पर्क समितिले गरेको थियो तर भाडा रु ४ हजार कताबाट ल्यँउने निकै कठिन भएको छ । यसरी पटक पटक ति घरपेटीले भाडा दिनुस दि नुस भनेर भनि रहदा अहिले गाह्रो छ पर्खनुस भनेर भन्दा हामी कसरी पर्खने हाम्रो घरको लोन तिर्ने समय आयो खुरुक्क दिँनुस कि कहिले दिने कबुल गर्नुस भनेर भन्ने गर्नु भयो ।

कबुल गर्न सकिदैन लकडाँउन खुले पछि कतैबाट पनि ब्यबस्था गरेर पुरै भाडा दिउला भन्दा पनि नमानेर पटक पटक भाडाकै कचकच गरि रहेकोले जेनतेन रु ५ हजार जम्मा गरेर दिएको हो । अनी चैत्र महिनाको त भाडा सम्म छुट हुने भनने कुरा सरकारले गरेको छ चैत्रको महिनाको भाडा के गर्ने अंकल भनेर भन्दा हाम्रो घरको पैसा सरकारले लोन तिरि दिँन्छ खुरुकक दिनुस यता उताको भाडावालाले दिइ सक्यो भनेर पटक पटक भनिरहदा त्यसो भए लकडाँउन खुकुलो हुँन दिनुस तपाइको सबै भाडा दिन्छौ हामी भागेर जाँने हैन उल्टै हजुरले त नागरिकताको फोटोकपी सहित राख्नु भएको छ किँन यत्रो प्रमाणहरु राख्नु भएको छ बिश्वास लागेन भन्दा पनि नमानेकाले गाँउबाट आएको राहत सहित केहि पैसा जम्मा गरेर घरपेटीलाइ भाडा बुझाउनु परेकोले अहिले निकै समस्यामा परेको प्रेस युनियका केन्द्रीय पार्षद समेत रहेका दानील बताएका छन ।

Loading
TOP